अष्ट्रेलियामा २५ नेपाली जेलमा

सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख रोजाइ अष्ट्रेलिया बन्ने गरेको छ । विस्तारै अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गर्दा अपराधका घटनामा नेपालीहरुको संलग्नता पनि देखिन थालेको छ । विभिन्न अपराधमा अष्ट्रेलियाको जेलमा २५ जनाभन्दा बढी नेपालीहरु रहेको बताइएको छ । उनीहरुलाई विभिन्न अभियोगमा पुर्पक्षका लागि पक्राउ गरेका छन् भने कोही सजाय काटी रहेका छन् । … Continue reading अष्ट्रेलियामा २५ नेपाली जेलमा